रेश मरहठ्ठालाई बंगाली फिल्ममा खेल्ने अफर

निर्माता रेश मरहठ्ठाको चर्चा यतिखेर बंगलादेशमा समेत व्यापक बनिरहेको छ । तीन हप्ता अघि अमेरिका गएका नायक रेश अहिले बंगलादेशमा छन् । शुक्रबार राति सम्पन्न भएको बंगलादेश सुपरमोडल प्रतियोगितामा निर्णायक मण्डल तथा फेसन शो स्टपर (Show Stopper) को रुपमा नेपालबाट उनलाई छानिएको थियो । उनीसँगै निर्णायक मण्डलमा बंगलादेशका चर्चित कलाकार र फिल्म निर्देशकहरुको समेत सहभागिता रहेको थियो । सुपरमोडल प्रतियोगितामा निर्णायक भूमिका निभाएका रेशको चर्चा … Continue reading रेश मरहठ्ठालाई बंगाली फिल्ममा खेल्ने अफर

१६ वर्ष मुनिकाले हेर्न नपाउने भए रेखा थापाको फिल्म !

अभिनेत्री रेखा थापाको पछिल्लो चलचित्र ‘पलास’ बालबालीकाले हेर्न नपाउने भएका छन् । मंगलबार चलचित्र सेन्सरबोर्डले चलचित्र सेन्सर गर्दै बालबालीकाको लागि रोक लगाएको हो । सेन्सरले चलचित्रको सम्बाद एडल्ट रहेको भन्दै बालबालीकाको लागि रोक लगाएको निर्मात्री कृषा चौलागाइले बताएकी छन् । उनले भनिन् ‘केहि संवादका कारण आफ्नो ‘पलास’लाई सेन्सरले एडल्ट सर्टिफिकेट थमाएको छ ।’ रेखा थापा, अयुव केसी र कामेश्वर चौरासिया लगायतको अभिनय रहेको चलचित्र १६ … Continue reading १६ वर्ष मुनिकाले हेर्न नपाउने भए रेखा थापाको फिल्म !

रामगोपाल बर्माको Tweet माथी सनी लियोनको मुद्दा दायर

अभिनेत्री सन्नी लियोनीलाई जोडेर गरेको एउटा टि्वटले गर्दा बलिउड निर्देशक रामगोपाल बर्मा समस्यामा परेका छन् । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा बुधबार उनले सो विवादास्पद टि्वट गरेका थिए । रामगोपालले लेखेका थिए, ‘म चाहन्छु कि संसारका सम्पुर्ण महिलाहरुले पुरुषहरुलाई त्यति नै खुशी दिउन् जति सन्नी लियोनीले दिन्छिन् ।’ यो टि्वटलगत्तै सामाजिक सञ्जालमा उनी आलोचित बन्न पुगे । यसै मामिलामा अदालतमा एउटा मुद्दा पनि दर्ता भएपछि रामगोपाल … Continue reading रामगोपाल बर्माको Tweet माथी सनी लियोनको मुद्दा दायर

पहिले प्रतियोगी, अहिले "जज" !

नेपाली संगीतको आकाशमा र्इन्दिरा जोशी नयाँ नाम होइन । हामी मध्ये धेरैलार्इ थाहा भएकै कुरा हो की र्इन्दिरा जोशी कुनै समय नेपाल टेलिभिजनबाट प्रशारण हुने कार्यक्रम नेपाली ताराको एक प्रतियोगी हुन्। उनी उक्त प्रतियोगीताका तिन विजेता दिपक लिम्बु र धर्मेन्द्र सेवान मध्येकी एक हुन्। उनी प्रतियोगी हुदै हाल एक प्रतियोगिताका लागि निर्णायकको रूपमा आफुलार्इ स्थापना गरेकी छन् । उनी नेपालको एक मात्र नेपाली HD च्यानल … Continue reading पहिले प्रतियोगी, अहिले "जज" !

कृषि विकास बैंकले कर्मचारी माग्यो ।

२५ फागुन, काठमाडौं । सरकारी स्वामित्वको कृषि विकास बैंकले अधिकृतका लागि जागिर खुलाएको छ । बैंकले एकैपटक ४० अधिकृतस्तरका कर्मचारीका लागि दरखास्त मागेको छ । बैंकले आज एक विज्ञापन प्रकाशित गर्दै खुल्लातर्फ २२ , महिला ५, आदिवासी/जनजाति ५, मधेशी ४, दलित २, अपाङ्ग १ र पिछडिएको १ गरी कुल ४० जना अधिकृत माग गरेको हो । सूचना प्रकाशित भएको मितिले २१ दिन भित्रमा मुख्य कार्यलयमा … Continue reading कृषि विकास बैंकले कर्मचारी माग्यो ।

केन्याविरुद्धको खेलका लागि नेपाली क्रिकेट टोलीको घोषणा

सुनिल धमला र दिपेन्द्रसिंह ऐरीको नयाँ प्रवेश काठमाडौंः आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत केन्याविरुद्धको खेलका लागि नेपाली टोलीको घोषणा भएको छ। आइसीसी प्रतिनिधिसहितको तीन सदस्यीय छनोट समितिले अाइतबार पारस खड्काको कप्तानीमा १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो। टोलीको उपकप्तानमा भने ज्ञानेन्द्र मल्ल छन्। यसैगरी टोलीमा शरद भेष्वाकर, शक्तिप्रसाद गौचन, बसन्त रेग्मी, सोमपाल कामी, सागर पुन, विनोद भण्डारी, करण केसी, सन्दिप लामिछाने, महबुब आलम, … Continue reading केन्याविरुद्धको खेलका लागि नेपाली क्रिकेट टोलीको घोषणा

सम्वन्ध विच्छेद गरेकी मनिषा कोइराला अव आमा वन्दै !

फिल्मि जगतमा कुनै बेला निकै व्यस्त रहने नायिक मनिषा कोर्इराला आजभोली खाली नै छिन्। क्यान्सर जस्तो भयावह रोगलार्इ जितेर पुनर्जिवन पाएकी नायिका पाँच वर्ष पश्चात आफु आमा वन्ने निर्णयमा पुगेकी छिन्।  सम्राट दाहालसँगको बैवाहिक सम्वन्ध विच्छेद गरेकी मनिषा कोर्इराला कसरी आमा वन्दै छिन् त? उनी कुनै बच्चालार्इ आफै जन्म  दिएर आमा वन्न लागेकी होइनन्। पछिल्लो समाचार अनुसार उनले एक वच्चलाइ आफ्नो बच्चा सरह पाल्ने निर्णय … Continue reading सम्वन्ध विच्छेद गरेकी मनिषा कोइराला अव आमा वन्दै !

अभिषेकले एेश्वर्यलार्इ फेसबुक, ट्वीटर प्रयोग गर्न किन रोके ?

पछिल्लो समयमा भारतिय नायक अभिषेक वच्चन फेसवुक, ट्वीटर लगाएत विभिन्न सामाजिक सञ्जालमा निकै सक्रिय देखिन्छन्। तर उनकी पत्नी एेश्वर्य राय भने सामाजिक सञ्जालमा निश्क्रिय छिन् । ‘Ae Dil Hai Mushkil’ रिलिज भएपछि एेश्वर्यले आफु सामाजिक सञ्जालमा आउन चाहेको कुरा व्यक्त गरेकी थिइन तर उनलाइ अभिषेकले यसो गर्नबाट रोकेका थिए । उनलार्इ फेसबुक प्रयोग गर्नबाट रोक्नुको कारण भने यस्तो रहेको छ – दुइ पटक सम्म अभिसेक … Continue reading अभिषेकले एेश्वर्यलार्इ फेसबुक, ट्वीटर प्रयोग गर्न किन रोके ?

सारा अलि खान "Student of the Year 2" बाट डेव्यु नगर्ने !

करन जोहरको “Student Of the Year 2” बाट टाइगर स्रफको  opposite मा सारा अलि खानलाइ बलिउडमा नयँ प्रबेश गराइने कुरा निकै चर्चामा रहेको थियो । तर पछिल्लो समाचार अनुरसार आलिया भाट, बरूण धावन र  सिद्धार्थ मलहोत्रालाइ बलिउडमा स्थापना गराउने 2012 को सिक्वेलबाटआफ्नी छोरीको इन्ट्री नगराउने उनका बाबु सैफ अली खानले बताएका छन् ।  एक रिपोर्ट अनुसार सारा अलि खानलाइ दुइजना नायिका भएको फिल्म खेल्नुमा कुनै रूची … Continue reading सारा अलि खान "Student of the Year 2" बाट डेव्यु नगर्ने !

रामकृष्णको गीतमा पत्नि मोडल !

 ‘भ्यालेन्टाइन डे’ अवसरमा रामकृष्ण ढकालले नयाँ भिडियो सार्वजनिक गरेका छन्। मंगलबार चावहिलस्थित एफक्युब हलमा ढकालले गाएको ‘शृंगारलाई पनि लाज लाग्ने, मदिरालाई मात लाग्ने’ गीत सार्वजनिक गरिएको हो। यो गीतमा दावा गुरुङले संगीत दिएका छन् भने शब्दरचना मनीष वशिष्टको हो। गीतको एरेन्ज सुमित विश्वकर्माले गरेका हुन्। गीतको भिडियोमा रामकृष्णपत्नी निलम शाह ढकालको मोडलिङ छ। उनलाई मोडल तथा नायक मन्चिन शाक्यले मोडलिङमा साथ दिएका छन्। निकेश खड्काले … Continue reading रामकृष्णको गीतमा पत्नि मोडल !