फागुन १२ देखि १६ सम्म लोकगीत दोहोरी साँझ ‘रनिङ् सिल्ड’ प्रतियोगिता !

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले फागुन १२ देखि १६ गतेसम्म तेस्रो अन्तर दोहोरी साँझ स्तरीय गोल्डेन ओक ‘रनिङ् सिल्ड’को आयोजना गर्ने जनाएको छ। प्रतिष्ठिनले लोक संस्कृतिको सम्बद्र्धन र प्रतिष्ठानको निजी भवन निर्माणको उद्देश्यले प्रतियोगिता गर्न लागेको जनाएको छ।  प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनीले लोक संस्कृतिको संरक्षण, नयाँ प्रतिभाहरुलाई प्रोत्साहन र भवन निमार्णको लागि उक्त प्रतियोगिताको आयोजना गर्न लागिएको बताए। ‘विगत तीन वर्षदेखि हामी यो … Continue reading फागुन १२ देखि १६ सम्म लोकगीत दोहोरी साँझ ‘रनिङ् सिल्ड’ प्रतियोगिता !

NCELL मा Facebook फ्रि मा कसरी चालाउने ?

एनसेलले मोबाइलबाट फेसबुक चलाउने आफ्ना ग्राहकलाई निःशुल्क सेवा दिने भएको छ। ‘इन्टरनेट सबैका लागि’ थिम अन्तर्गत एनसेलले फेसबुकसँगको सहकार्यमा मंगलबार ‘फेसबुक फ्री’ सार्वजनिक योजना सार्वजनिक गरेको हो। ‘फेसबुक फ्री अफर’ यही बुधबार (फागुन ४) बाट लागु भई ९० दिनको लागि रहने एनसेलले जनाएको छ।  फेसबुक फ्री योजना अन्तर्गत एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकहरुले एन्ड्रोइड मोबाईल एप र ब्राउजर (प्रोक्सी बाहेक) बाट फेसबुकमा निःशुल्क आफ्नो … Continue reading NCELL मा Facebook फ्रि मा कसरी चालाउने ?

फेरी आउने भो नोकिया ३३१० !

नोकिया मोबाइल जगतको राजा हो। कुनै समयमा विश्वको मोबाइल बजारमा नोकियाको एकछत्र राज चल्दथ्यो। तर आजको प्रतिश्प्रधी प्रविधि बजारमा नोकिया लगभग हराइसकेको भान हुन थालेको छ।तपाइ हामी मध्ये धेरैले देख्यौ, धेरैले त शानका साथ चलायौं पनि नोकिया ३३१० तर आजभोली यसको अवशेष समेत हामी विच छैन होला। इतिहास बनिसकेको नोकिया ३३१० मोडल फेरी बजारमा आउने भएको छ। २६ फ्रेव्रुअरीमा हुने वर्ल्ड मोबाइल कांग्रेसमा नोकियाले ३३१० … Continue reading फेरी आउने भो नोकिया ३३१० !

डिभोर्स पश्चात अन्जु पन्त एक्स पति मनोजसंग पुनः सँगै !

गायिका अन्जु पन्त र गायक तथा संगीतकार मनोज राजविच केहि बर्ष अगाडि डिभोर्स भयो । मिडियामा यी दुइको घरयासी लफडाका बिषयमा विभिन्न खबरहरु सार्वजनिक भए । पछि, यी दुइले अलग बस्ने निर्णय गरे ।प्रेम विवाह गरेका यी दुइको अलग हुने निर्णयले धेरै संगीतप्रेमीहरुलाई चिन्तित बनायो । तर, समय सधै एकनाशको हुँदैन । मनोज र अन्जु फेरि एकसाथ देखिएका छन् । तर, यी दुइ पारिवारिक रुपमा … Continue reading डिभोर्स पश्चात अन्जु पन्त एक्स पति मनोजसंग पुनः सँगै !

बहिनीलाइ बलिउड भित्राउदै कट्रिना कैफ !

बलिउड नायिका प्रियंका चोपडा, अनुष्का शर्मा फिल्म निर्माणमा कस्सिरहेका बेला अर्की नायिका कट्रिना कैफ पनि निर्मात्री बन्ने भएकी छन् । कट्रिनाले आफ्नै बहिनी इशाबेलसँग मिलेर फिल्म बनाउन लागेको नायक सलमान खानले हालै खुलासा गरेका छन् । बेलायतमा मोडलिङसमेत गर्दै आएकी नायिका इशाबेललाई सलमानले भारत ल्याएर निर्माणमा लन्च गर्न खोजेको हालै हल्ला फैलिएपछि सलमानले आफूले तत्कालै त्यस्तो कुनै योजना नबनाएको जनाउँदै भने, ‘बरु कट्रिनाले आफ्नै ब्यानरमार्फत … Continue reading बहिनीलाइ बलिउड भित्राउदै कट्रिना कैफ !

अर्चना पनेरुलाइ बलिउडले तोक्यो साँढे चार करोडको अफर !

नेपाली रंगिन दुनियाँसँग नजिक जो कोहिको लागी पनि अर्चना पनेरु नयाँ नाम होइन् । पोर्नस्टार बन्छु भन्दै भारत बसाइ सकाएर नेपाल छिरेकी अर्चना एक्कासी मिडिया अनि सामाजिक सञ्जालमा चर्चामा आइन, जब उनका केहि टपलेस दृश्यहरु छताछुल्ल भए । चर्चामा आएको एक बर्षभित्रै उनले दुइ नेपाली फिल्म खेलिन् अनि आधा दर्जनजति म्युजिक भिडियो । पुर्व पोर्न स्टार सन्नी लियोनको नेपाली ट्याग आफै भिर्दै हिँडेकी अर्चनाको बारेमा … Continue reading अर्चना पनेरुलाइ बलिउडले तोक्यो साँढे चार करोडको अफर !

फिल्म क्षेत्रलाइ पनि राष्ट्रिय उध्योगका प्राथमिकतामा राख्न माग

नेपाली फिल्मलाई हालसम्म सरकारले सेवामुलक उद्योग अन्तर्गत राख्दै आएको छ । अध्यक्ष आकाश अधिकारीले मन्त्री जोशीलाई नेपाली फिल्मको  वर्तमान अवस्थाबारे जानकारी गराउँदै नेपाली फिल्म उद्योगलाई राष्ट्रिय प्राथमिकताको उद्योगमा समावेश गर्न पनि आग्रह गरे ।   चलचित्र क्षेत्रको समस्या समाधानका लागि आफू सकारात्मक रहेको बताउँदै मन्त्री जोशीले सूचना तथा सञ्चार प्राधिकरणले नयाँ ऐन ल्याउन लागेको र नयाँ ऐनले सूचना उद्योग अन्तर्गत गरिने काम प्राइभेट रुपमा गर्न … Continue reading फिल्म क्षेत्रलाइ पनि राष्ट्रिय उध्योगका प्राथमिकतामा राख्न माग

रोमान्टिक प्रेमकथामा वन्नेभयो ‘मधुमालती’

तारा शंकर फिल्मस् प्रालीको ब्यानरमा बन्ने गरी फिल्म ‘मधुमालती’ घोषणा भएको छ । बिहिबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच रोमान्टिक प्रेमकथा बोल्ने फिल्म निर्माणको घोषणा गरिएको हो । फागुन १५ बाट फ्लोरमा जाने भनिएको फिल्मलाइ शिशिर चालिसेले निर्देशन गर्दैछन् । निर्देशनमा डेब्यू गर्न लागेका चालिसेले भेट्रान निर्देशकको उपमा पाएका दिवंगत शिव रेग्मी, विकास आचार्य, सुदर्शन थापा लगायतसँग सहाएक निर्देशकको रुपमा काम गरिसकेका छन् । फिल्मको … Continue reading रोमान्टिक प्रेमकथामा वन्नेभयो ‘मधुमालती’

ज्योतीको कला विक्छ कि छाला ?

विदेशमा आयोजना हुने स्टेजमा कार्यक्रममा अंगप्रदर्शन गरेर चर्चामा आएकी लोकगायिका ज्योति मगरले आफ्नै माइती गाउँ छेउमा पनि सो हर्कत छाडिनन् । दाङको तुलसीपुरमा जारी मध्यपश्चिम क्षेत्रीय व्यापारिक मेलाको अवसरमा गीत गाउन पुगेकी ज्योतिले लगाई राखेको ज्याकेट खोलेर दर्शकको विचमा फालिदिइन् । उनको जन्मघर रोल्पा हो ।‘ज्योति मगरको प्रस्तुती सु्रु हुने बित्तिकै दर्शहरुले ताली बजाउन सुरु गरेका थिए । गाउँदा गाउँदै दर्शकको विचमा ज्याकेट खोलेर फालिदिइन् … Continue reading ज्योतीको कला विक्छ कि छाला ?

नेपाल आउने भारतीयलाई फ्रि इन्टरनेट सुविधा

काठमाडौं । नेपाल आउने भारतीयहरुलाई सुविधा हुने भएको छ । नेपालसँगै अमेरिका, थाईल्याण्ड लगायतका मुलुकमा जाने भारतीयहरुलाई भारतीय दूरसञ्चार कम्पनी विएसएनएलले सुविधा दिन लागेको हो । उसले भारतको सिम लिएर नेपाल आउनेहरुलाई कलको लागि लाग्ने रोमिङ सेवामा शुल्ब बढाएर भनेपनि इन्टरनेट सुविधालाई निशुल्क गराउन लागेको दैनिक जागरणले जनाएको छ । देशका लाखौं व्यक्तिहरु नेपाल लगायत अन्य मुलुकमा रहेको अवस्थामा उनीहरुको सुविधाको लागि भनेर यस्तो सुविधा … Continue reading नेपाल आउने भारतीयलाई फ्रि इन्टरनेट सुविधा