रेश मरहठ्ठालाई बंगाली फिल्ममा खेल्ने अफर

निर्माता रेश मरहठ्ठाको चर्चा यतिखेर बंगलादेशमा समेत व्यापक बनिरहेको छ । तीन हप्ता अघि अमेरिका गएका नायक रेश अहिले बंगलादेशमा छन् । शुक्रबार राति सम्पन्न भएको बंगलादेश सुपरमोडल प्रतियोगितामा निर्णायक मण्डल तथा फेसन शो स्टपर (Show Stopper) को रुपमा नेपालबाट उनलाई छानिएको थियो । उनीसँगै निर्णायक मण्डलमा बंगलादेशका चर्चित कलाकार र फिल्म निर्देशकहरुको समेत सहभागिता रहेको थियो । सुपरमोडल प्रतियोगितामा निर्णायक भूमिका निभाएका रेशको चर्चा … Continue reading रेश मरहठ्ठालाई बंगाली फिल्ममा खेल्ने अफर

१६ वर्ष मुनिकाले हेर्न नपाउने भए रेखा थापाको फिल्म !

अभिनेत्री रेखा थापाको पछिल्लो चलचित्र ‘पलास’ बालबालीकाले हेर्न नपाउने भएका छन् । मंगलबार चलचित्र सेन्सरबोर्डले चलचित्र सेन्सर गर्दै बालबालीकाको लागि रोक लगाएको हो । सेन्सरले चलचित्रको सम्बाद एडल्ट रहेको भन्दै बालबालीकाको लागि रोक लगाएको निर्मात्री कृषा चौलागाइले बताएकी छन् । उनले भनिन् ‘केहि संवादका कारण आफ्नो ‘पलास’लाई सेन्सरले एडल्ट सर्टिफिकेट थमाएको छ ।’ रेखा थापा, अयुव केसी र कामेश्वर चौरासिया लगायतको अभिनय रहेको चलचित्र १६ … Continue reading १६ वर्ष मुनिकाले हेर्न नपाउने भए रेखा थापाको फिल्म !

सम्वन्ध विच्छेद गरेकी मनिषा कोइराला अव आमा वन्दै !

फिल्मि जगतमा कुनै बेला निकै व्यस्त रहने नायिक मनिषा कोर्इराला आजभोली खाली नै छिन्। क्यान्सर जस्तो भयावह रोगलार्इ जितेर पुनर्जिवन पाएकी नायिका पाँच वर्ष पश्चात आफु आमा वन्ने निर्णयमा पुगेकी छिन्।  सम्राट दाहालसँगको बैवाहिक सम्वन्ध विच्छेद गरेकी मनिषा कोर्इराला कसरी आमा वन्दै छिन् त? उनी कुनै बच्चालार्इ आफै जन्म  दिएर आमा वन्न लागेकी होइनन्। पछिल्लो समाचार अनुसार उनले एक वच्चलाइ आफ्नो बच्चा सरह पाल्ने निर्णय … Continue reading सम्वन्ध विच्छेद गरेकी मनिषा कोइराला अव आमा वन्दै !

अर्चना पनेरुलाइ बलिउडले तोक्यो साँढे चार करोडको अफर !

नेपाली रंगिन दुनियाँसँग नजिक जो कोहिको लागी पनि अर्चना पनेरु नयाँ नाम होइन् । पोर्नस्टार बन्छु भन्दै भारत बसाइ सकाएर नेपाल छिरेकी अर्चना एक्कासी मिडिया अनि सामाजिक सञ्जालमा चर्चामा आइन, जब उनका केहि टपलेस दृश्यहरु छताछुल्ल भए । चर्चामा आएको एक बर्षभित्रै उनले दुइ नेपाली फिल्म खेलिन् अनि आधा दर्जनजति म्युजिक भिडियो । पुर्व पोर्न स्टार सन्नी लियोनको नेपाली ट्याग आफै भिर्दै हिँडेकी अर्चनाको बारेमा … Continue reading अर्चना पनेरुलाइ बलिउडले तोक्यो साँढे चार करोडको अफर !

फिल्म क्षेत्रलाइ पनि राष्ट्रिय उध्योगका प्राथमिकतामा राख्न माग

नेपाली फिल्मलाई हालसम्म सरकारले सेवामुलक उद्योग अन्तर्गत राख्दै आएको छ । अध्यक्ष आकाश अधिकारीले मन्त्री जोशीलाई नेपाली फिल्मको  वर्तमान अवस्थाबारे जानकारी गराउँदै नेपाली फिल्म उद्योगलाई राष्ट्रिय प्राथमिकताको उद्योगमा समावेश गर्न पनि आग्रह गरे ।   चलचित्र क्षेत्रको समस्या समाधानका लागि आफू सकारात्मक रहेको बताउँदै मन्त्री जोशीले सूचना तथा सञ्चार प्राधिकरणले नयाँ ऐन ल्याउन लागेको र नयाँ ऐनले सूचना उद्योग अन्तर्गत गरिने काम प्राइभेट रुपमा गर्न … Continue reading फिल्म क्षेत्रलाइ पनि राष्ट्रिय उध्योगका प्राथमिकतामा राख्न माग

रोमान्टिक प्रेमकथामा वन्नेभयो ‘मधुमालती’

तारा शंकर फिल्मस् प्रालीको ब्यानरमा बन्ने गरी फिल्म ‘मधुमालती’ घोषणा भएको छ । बिहिबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच रोमान्टिक प्रेमकथा बोल्ने फिल्म निर्माणको घोषणा गरिएको हो । फागुन १५ बाट फ्लोरमा जाने भनिएको फिल्मलाइ शिशिर चालिसेले निर्देशन गर्दैछन् । निर्देशनमा डेब्यू गर्न लागेका चालिसेले भेट्रान निर्देशकको उपमा पाएका दिवंगत शिव रेग्मी, विकास आचार्य, सुदर्शन थापा लगायतसँग सहाएक निर्देशकको रुपमा काम गरिसकेका छन् । फिल्मको … Continue reading रोमान्टिक प्रेमकथामा वन्नेभयो ‘मधुमालती’

के छ र रेखामा हेर्नैपर्ने ? झुम्मिन्नछन् हजारौ

दाङ । तुलसीपुरमा जारि मध्यपश्चिम क्षेत्रिय ब्यापार तथा पर्यटन महोत्सव एव औद्योगिककृषि मेला २०७३ मा आईतबार रेखा थापालाई हेर्न हजारौ मानिसको भिड लागेको छ । नेपाली चलचित्र क्षेत्रकि चर्चित नायिका एव निर्माता थापा आउने थाहा पाए पछि  बिहानै देखि मेलामा मानिसहरुको उपस्थीति बाक्लो भएको थियो ।  चलचित्रको पर्दामा मात्र देखिने थापालाई प्रत्यक्ष हेर्न तथा उनको प्रस्तुति हेर्नका लागी आएका हजारौ दर्शकहरु रेखा संगै बाहिरिएका थिए … Continue reading के छ र रेखामा हेर्नैपर्ने ? झुम्मिन्नछन् हजारौ

‘हिट्स एफएफ’ अवार्डमा रामकृष्णको गीतले गर्‍यो ह्याट्रिक

नेपाली सुगम संगीतका चर्चित गायक रामकृष्ण ढकालले शनिबार काठमाण्डौमा आयोजना भएको ‘हिट्स एफएम म्यूजिक अवार्ड’मा ह्याट्रिक गरेका छन् । रामकृष्णको आवाजमा समावेश ‘म हुरीमा दियो जलेको देख्छु’ बोलको गीतले ह्याट्रिक गरेको हो । रामकृष्णको यो गीत बर्षकै उत्कृष्ट गीत बन्न सफल भयो । यस्तै, ‘लिरिक्स अफ द इयर र रेकर्ड अफ द इयर’को अवार्ड पनि यहि गीतले जितेको छ । गायक ढकालले एउटै गीतबाट ह्याट्रिक … Continue reading ‘हिट्स एफएफ’ अवार्डमा रामकृष्णको गीतले गर्‍यो ह्याट्रिक