रामगोपाल बर्माको Tweet माथी सनी लियोनको मुद्दा दायर

अभिनेत्री सन्नी लियोनीलाई जोडेर गरेको एउटा टि्वटले गर्दा बलिउड निर्देशक रामगोपाल बर्मा समस्यामा परेका छन् । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा बुधबार उनले सो विवादास्पद टि्वट गरेका थिए । रामगोपालले लेखेका थिए, ‘म चाहन्छु कि संसारका सम्पुर्ण महिलाहरुले पुरुषहरुलाई त्यति नै खुशी दिउन् जति सन्नी लियोनीले दिन्छिन् ।’ यो टि्वटलगत्तै सामाजिक सञ्जालमा उनी आलोचित बन्न पुगे । यसै मामिलामा अदालतमा एउटा मुद्दा पनि दर्ता भएपछि रामगोपाल … Continue reading रामगोपाल बर्माको Tweet माथी सनी लियोनको मुद्दा दायर

सम्वन्ध विच्छेद गरेकी मनिषा कोइराला अव आमा वन्दै !

फिल्मि जगतमा कुनै बेला निकै व्यस्त रहने नायिक मनिषा कोर्इराला आजभोली खाली नै छिन्। क्यान्सर जस्तो भयावह रोगलार्इ जितेर पुनर्जिवन पाएकी नायिका पाँच वर्ष पश्चात आफु आमा वन्ने निर्णयमा पुगेकी छिन्।  सम्राट दाहालसँगको बैवाहिक सम्वन्ध विच्छेद गरेकी मनिषा कोर्इराला कसरी आमा वन्दै छिन् त? उनी कुनै बच्चालार्इ आफै जन्म  दिएर आमा वन्न लागेकी होइनन्। पछिल्लो समाचार अनुसार उनले एक वच्चलाइ आफ्नो बच्चा सरह पाल्ने निर्णय … Continue reading सम्वन्ध विच्छेद गरेकी मनिषा कोइराला अव आमा वन्दै !

अभिषेकले एेश्वर्यलार्इ फेसबुक, ट्वीटर प्रयोग गर्न किन रोके ?

पछिल्लो समयमा भारतिय नायक अभिषेक वच्चन फेसवुक, ट्वीटर लगाएत विभिन्न सामाजिक सञ्जालमा निकै सक्रिय देखिन्छन्। तर उनकी पत्नी एेश्वर्य राय भने सामाजिक सञ्जालमा निश्क्रिय छिन् । ‘Ae Dil Hai Mushkil’ रिलिज भएपछि एेश्वर्यले आफु सामाजिक सञ्जालमा आउन चाहेको कुरा व्यक्त गरेकी थिइन तर उनलाइ अभिषेकले यसो गर्नबाट रोकेका थिए । उनलार्इ फेसबुक प्रयोग गर्नबाट रोक्नुको कारण भने यस्तो रहेको छ – दुइ पटक सम्म अभिसेक … Continue reading अभिषेकले एेश्वर्यलार्इ फेसबुक, ट्वीटर प्रयोग गर्न किन रोके ?

सारा अलि खान "Student of the Year 2" बाट डेव्यु नगर्ने !

करन जोहरको “Student Of the Year 2” बाट टाइगर स्रफको  opposite मा सारा अलि खानलाइ बलिउडमा नयँ प्रबेश गराइने कुरा निकै चर्चामा रहेको थियो । तर पछिल्लो समाचार अनुरसार आलिया भाट, बरूण धावन र  सिद्धार्थ मलहोत्रालाइ बलिउडमा स्थापना गराउने 2012 को सिक्वेलबाटआफ्नी छोरीको इन्ट्री नगराउने उनका बाबु सैफ अली खानले बताएका छन् ।  एक रिपोर्ट अनुसार सारा अलि खानलाइ दुइजना नायिका भएको फिल्म खेल्नुमा कुनै रूची … Continue reading सारा अलि खान "Student of the Year 2" बाट डेव्यु नगर्ने !

बहिनीलाइ बलिउड भित्राउदै कट्रिना कैफ !

बलिउड नायिका प्रियंका चोपडा, अनुष्का शर्मा फिल्म निर्माणमा कस्सिरहेका बेला अर्की नायिका कट्रिना कैफ पनि निर्मात्री बन्ने भएकी छन् । कट्रिनाले आफ्नै बहिनी इशाबेलसँग मिलेर फिल्म बनाउन लागेको नायक सलमान खानले हालै खुलासा गरेका छन् । बेलायतमा मोडलिङसमेत गर्दै आएकी नायिका इशाबेललाई सलमानले भारत ल्याएर निर्माणमा लन्च गर्न खोजेको हालै हल्ला फैलिएपछि सलमानले आफूले तत्कालै त्यस्तो कुनै योजना नबनाएको जनाउँदै भने, ‘बरु कट्रिनाले आफ्नै ब्यानरमार्फत … Continue reading बहिनीलाइ बलिउड भित्राउदै कट्रिना कैफ !

माहिरा र सन्नी लियोन एकअर्काको तारिफमा मग्न

शाहरुख खान अभिनित फिल्म रइसकी प्रमुख नायिका माहिरा खान र सो फिल्मको एउटा गीतमा आइटम डान्स गरेकी सन्नी लियोनबीच गजबको केमिस्ट्री छ । उनीहरु एक-अर्काको बयान गरेर थाक्दैनन् । भारतमा केही हिन्दू संगठनको चेतावनी पछि पाकिस्तानी अभिनेत्री माहिरा रइसको प्रमोसनमा भाग लिन सकिनन् । न उनी फिल्मको सक्सेस पार्टीमै देखिइन् । माहिराको साटो शाहरुखले सन्नीलाई लिएर फिल्मको प्रमोसनमा हिँडेका थिए । माहिरा हाल पाकिस्तानमै छिन् … Continue reading माहिरा र सन्नी लियोन एकअर्काको तारिफमा मग्न