अभिषेकले एेश्वर्यलार्इ फेसबुक, ट्वीटर प्रयोग गर्न किन रोके ?

पछिल्लो समयमा भारतिय नायक अभिषेक वच्चन फेसवुक, ट्वीटर लगाएत विभिन्न सामाजिक सञ्जालमा निकै सक्रिय देखिन्छन्। तर उनकी पत्नी एेश्वर्य राय भने सामाजिक सञ्जालमा निश्क्रिय छिन् । ‘Ae Dil Hai Mushkil’ रिलिज भएपछि एेश्वर्यले आफु सामाजिक सञ्जालमा आउन चाहेको कुरा व्यक्त गरेकी थिइन तर उनलाइ अभिषेकले यसो गर्नबाट रोकेका थिए ।

उनलार्इ फेसबुक प्रयोग गर्नबाट रोक्नुको कारण भने यस्तो रहेको छ – दुइ पटक सम्म अभिसेक सामाजिक सञ्जालमा आलोचित र मजाकका पात्र वनेका थिए तर यसलाइ चलाकीका साथ पन्छाएका थिए उनले । यस्ता अनावश्यक आलोचना तथा मजाकका  विषयलाइ ह्याण्डल गर्न त्यति सजिलो छैन र अभिषेकलाइ लाग्दथ्यो एेश्वर्य यसो गर्न सक्दिनन् ।

‘Ae Dil Hai Mushkil’ रिलिज हुनुभन्दा अगाडी एेश्वर्य मिडियामा आउन चाहन्थिन तर अभिषेकले रोकेका थिए। एेश्वर्य मात्रै होइन सैफ अलि खान, कंगना रनाउत, करिना कपुर खान पनि सामाजिक सञ्जाल बाट टाढै रहन चाहन्छन्। 

Leave a comment